Bhupi Sherchan | भूपी शेरचन
25 December 1935 - 14 May 1989 | १९९२ पौष १० - २०४६ जेठ १ गते
Poetry
साँघुरो गल्लीमा मेरो चोक छ । यहाँ के छैन ? सबथोक छ । असङ्ख्य रोग छ, अनन्त भोक छ, असीम शोक छ, केवल...
शुभ्र, शान्त र स्निग्ध शिखा मैनबत्तीको । मानौं, प्रथम रजस्वलापछि स्नान गरेर शारदीय घाममा आफ्नो कौमार्य छरेर थकित–थकित झैँ चकित–चकित झैँ एक्लै–एक्लै मुस्काइरहेको...
सधैं–सधैं मेरो सपनामा असङ्ख्य युवती आमाहरु मेरो अगाडि आउँछन् र बहुलाई झैं ‘अब मेरो दूधको कुनै मूल्य छैन अब मेरो मातृत्वको कुनै अर्थ...
सारा ढोका र झ्यालहरु लातले खोलेर डाँकाझैं आउँछ हावा कोठाभित्र र एक छिनमै दराजहरु उघारेर, कागतपत्रहरु पल्टाई हेरेर केही नपाउँदा रिसले रन्थनिएर अरु...
हामी जतिसुकै माथि उठौं, जतिसुकै यताउति दगुरौं, जतिसुकै ठूलो स्वरमा गर्जौं तर, हामी फगत् पानीको थोपा हौं पानीका निर्बलिया थोपा जो सूर्यद्वारा माथि...
जहाँ हिउँ परेको रातमा जून, धरतीलाई भेट्न हिमकणहरुको साथमा मुस्कुराउँदै ओह्रालो झर्छ, र धरतीलाई सर्वाङ्ग हाँसेको पाएर झन् बढी मुस्कुराएर आकाशमा फर्कने गर्छ;...