यो वेबसाइट भूपीको सबै कविताहरु, अन्तर्वार्ताहरु र उहाँका बारेमा लेखिएका सबै सामाग्रीहरु तपाईंहरुले सजिलै संग एकै ठाउँमा प्राप्त गर्न सक्नुहोस भन्नको लागी सृजना गरिएको हो। ।
हामी यस वेबसाईटमा उपलब्ध भए सम्म नयाँ सामाग्रीहरु थप्ने प्रयास गर्नेछौं। यस वेबसाईटलाई अझ उपयोगी बनाउनको लागी तपाईंहरुसंग सुझाव भए कृपया हामीलाई इमेल गर्नु होला। यदि तपाईंहरुसंग भूपीका बारे छापिएका लेख वा फोटोहरु छन् भने कृपया हामीलाई इमेल गर्नु होला। हामी त्यसलाई बिना कुनै भुक्तानी उपयुक्त साभार सहित छाप्नेछौं।