प्रेममै पनि हामी मानिसको जात कति क्षतिकर र विध्वंसकारी ! कर्णप्रिय धुन सुनी सुनी वाक्क हुने अवस्थासम्म किन पुग्छौँ ? मिठो लाग्ने परिकार खाएकोखायै गरेर अमन किन बनाउँछाँै ? मन पर्ने व्यक्तिसँग...